बालुवाटारकाे बैठकमा विष्णु रिजाल पनि


April 19, 2021 5:40 pm

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटि बैठक बालुवाटारमा बस्दै छ। बैठकमा एमालेको माधव नेपाल समूह सहभागी छैन।

तर माधव समूहमा रहेका नेता विष्णु रिजाल भने बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्।

रिजाल नेकपा हुँदा प्रधानमन्त्री ओलीका कट्टर आलोचक थिए।

तर पछिल्ला दिनमा केपी ओलीप्रति उनका फेरिएका धारणाहरु सार्वजनिक हुँदै आएका छन्।

देश संचार: बालुवाटारकाे बैठकमा विष्णु रिजाल पनि