एमाले फुटाएर सरकार बनाए कांग्रेस सिद्धिन्छ : बिष्णु रिजाल


May 12, 2021 5:22 pm

काठमाडौं :  नेकपा एमालेका नेता बिष्णु रिजालले काग्रेस सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रलाई बद्नाम गर्ने कार्य नगर्न चेतावनी दिएका छन् ।

सामाजिक संञ्जालमा एक स्टाटस लेख्दै नेता रिजालले अरु पार्टी फुटाएर सरकार बनाए कांग्रेसको हालत पनि त्यहि बाटोमा जाने दाबी गरेका हुन् ।

खुलामांच: एमाले फुटाएर सरकार बनाए कांग्रेस सिद्धिन्छ : बिष्णु रिजाल