ओली निकट पुगेका रिजाल भन्छन्, ‘माओवादीको यो निर्णय कि अनिर्णय ?’


April 21, 2021 9:10 am

काठमाडौं । एमालेको माधव नेपाल समूहबाट ओली कित्तामा पुगेका केन्द्रीय सदस्य विष्णु रिजालले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको विषयलाई ‘निर्णय कि अनिर्णय’ भनेर प्रश्न गरेका छन् ।

रातोपाटि: ओली निकट पुगेका रिजाल भन्छन्, ‘माओवादीको यो निर्णय कि अनिर्णय ?’