एमाले नेता बिष्णु रिजाललाई कोरोना संक्रमण


April 27, 2021 3:22 pm

नेकपा एमालेका नेता बिष्णु रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज रिजाललाई संक्रमण देखिएको हो । आफू सग सम्पर्कमा भएका ब्यक्तिलाई स्वास्थ परिक्षण गर्न र आबश्यक साबधानी अपनाउन समेत अनुरोध गर्नुभएको छ । उहाँलाई कोरोनाको सामान्य लक्षण देखिएको छ । 

बुलबुलखबर: एमाले नेता बिष्णु रिजाललाई कोरोना संक्रमण