नेकपाभित्रको विवाद र चिनियाँ राजदूतको संक्रियता


July 8, 2020 1:49 pm

Nagarikkhabar: आजको नागरिक संवादमा ‘नेकपाभित्रको विवाद र चिनियाँ राजदूतको संक्रियता’लगायत समसामयिक विषयबस्तुमा केन्द्रित रहेर नेकपा केन्द्रीय कमिटी सदस्य एवं विदेश विभागका उपप्रमुख विष्णु रिजालसँग कुराकानी गर्दैछौँ ।